“बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ”
२०८१-०४-२१
- A
- A-
- A+
घटना विवरण:
सम्मानित
काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी
जारी भई फरार रहेका प्रतिवादी जिल्ला पाँचथर साविक हाङवुङ गा.बि.स.वडा नं.२ परिवर्तित तुम्वेवा
गा.पा.वडा नं.५ घर भई जिल्ला भक्तपुर सु.न.पा. ४ बालकोट बस्ने बर्ष ३० को राजेन
चाम्लिङ राईलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०४।२१
गते जिल्ला काठमाण्डौ कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरी आवश्यक कारवाहीको
लागि प्रहरी वृत नयाँ बानेश्वर काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्ति:
नाम थर:- राजेन चाम्लिङ राई
स्थायी वतन:- जिल्ला पाँचथर साविक
हाङवुङ गा.बि.स.वडा नं.२ परिवर्तित तुम्वेवा गा.पा.वडा नं.५
हाल:- जिल्ला भक्तपुर सु.न.पा. ४ बालकोट
उमेर:- ३० बर्ष