“बैंकिङ कसुर मद्दामा फरार रहेको व्यक्ति पक्राउ”
२०८१-०४-२५
- A
- A-
- A+
मिति २०८१।०२।३२ गतेको जिल्ला प्रहरी कार्यालय मोरङको पत्रको आधारमा सम्मानित मोरङ जिल्ला अदालतबाट समेत पक्राउ अनुमति प्रदान भएका बैंकिङ कसुर मुद्दामा फरार रहेका रु ४,००,०००।– (अक्षरेपी चार लाख) बिगो भएका जिल्ला सप्तरी डाक्नेश्वरी न.पा.वडा नं.८ घर भई हाल जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १० बस्ने ओम प्रकाश विश्वकर्माको छोरा बर्ष ३५ को सुवास चन्द्र शर्मालाई खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०४।२४ गते जिल्ला कठमाण्डौ का.म.न.पा.वडा नं. २२ न्युरोडबाट पक्राउ गरी थप अनुसन्धान एवम् कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मोरङ पठाईएको ।
पक्राउ प्रतिवादीः-
नाम:- सुवास चन्द्र शर्मा
उमेर:-
३५
वतन:- जिल्ला सप्तरी डाक्नेश्वरी न.पा. वडा नं. ८ घर भई हाल जिल्ला मोरङ
विराटनगर महानगरपालिका वडा नं.१०