“बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ”
२०८१-०५-०२
- A
- A-
- A+
अनिल कुमार यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश चन्द्र यादव भएको बैकिङ कसुरमा फरार रहेका जिल्ला सप्तरी साविक पिपरा प्र.ध.वडा नं.०१ हाल परिवर्तित लक्ष्मिपुर पतारी गा.पा.वडा नं.०१ बस्ने वर्ष ३७ को महेश चन्द्र यादवलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०४।३२ गते का.जि.गोंगबु म्याग्दिचोकबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : महेश चन्द्र यादव
उमेर : ३७
बर्ष
ठेगाना : लक्ष्मिपुर पिपरा-०१, सप्तरी
हाल : का.जि.गोंगबु म्याग्दिचोक