“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-३०
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेशिया र दुवई लगायतका देशहरुमा
लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी
ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ
गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं
पठाइएको
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- त्रिलोक कुमार यादव
उमेर :- ४४ वर्ष
वतन :- जिल्ला महोत्तरी
सानेमा गा.पा. वडा नं. ०१ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ तिलगंगा ।
बिगो रकम :- रु. ३,००,०००।–( अक्षरेपि तीन लाख मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १०
बिजुली बजार ।
पक्राउ मिति :- २०८१।०५।२८ गते ।
पीडित संख्या :- ३ जना
२.
नाम
थर :-
राम प्रसाद रिजाल
उमेर :- २५ वर्ष
वतन :- जिल्ला खोटाङ
रावाबेसी गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ०७ चाबहिल ।
बिगो रकम :- रु. २,४०,०००।– ( अक्षरेपि दुई लाख चालिस
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०७ चाबहिल
।
पक्राउ मिति :- २०८१।०५।३० गते ।
पीडित संख्या :- ३ जना
३. नाम थर
:- सुजन स्याङबो
उमेर :- २०
वर्ष
वतन
:- जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं. ०२ ।
हाल
:- जिल्ला काठमाण्डौं बौद्धआरुबारी ।
बिगो रकम :- रु. १,५०,०००।– ( अक्षरेपि एक लाख पचास हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १२
टेकु ।
पक्राउ मिति :- २०८१।०५।३० गते ।
पीडित संख्या :- १ जना