“वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-०४
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै पीडितहरुलाई
लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०१ सुन्दरीजलबाट मिति
२०८१।०६।०३ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग,
ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- रामहरी भण्डारी
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला गोरखा
आरुघाट गा.पा. वडा नं. १० ।
हाल :- जिल्ला
काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०१ सुन्दरीजल ।
बिगो रकम :- रु. १८,३५,०००।–( अक्षरेपि अठार लाख पैंतिस
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं. ०१ सुन्दरीजल ।
पक्राउ मिति :- २०८१।०६।०३ गते ।
पीडित संख्या :- २ जना