प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारमा बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”

२०८१-०६-१६

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा श्रीमान श्रीमतीको मिलेमतोमा विदेश पठाउने भनी ठगी गर्ने गरेका निम्न दम्पतीलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ बसुन्धराबाट मिति २०८१।०६।१६ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।

पक्राउ व्यक्ति:-

१.   नाम थर  :- टंक प्रसाद सुवेदी ( उमेर :- ४१ वर्ष )

वतन   :- जिल्ला मोरङ सुन्दरहरैँचा  न.पा. वडा नं. ०९ ।

२. नाम थर :- निता गौतम सुवेदी ( उमेर :- ४४ वर्ष )

वतन :- जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ०८ ।

हाल  दुवै जना :- जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं. ०३ बसुन्धरा ।

बिगो रकम  :- रु. ५,४०,०००।– ( पाँच लाख चालिस हजार)

पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं  का.म.न.पा.वडा नं. ०३ बसुन्धरा ।

पक्राउ मिति :- २०८१।०६।१६ गते ।

पीडित संख्या  :- ३ जना 

सम्बन्धित समाचार
“ठगी तथा अपराधीक लाभ सम्बन्धी अपराधमा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०५

दुबई ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको HR म्यानेजर हुँ, रोजगारीको डिमाण्ड आएको छ भनि विश्वास दिलाई नबिल बैंक लि.पोखरा शाखाको खातामा पटक पटक गरी जम्मा रु ३,३२,०००।–(तिन लाख बत्तिस हजार) जम्मा गर्न लगाई पछी रोजगारीमा नपठाई विश्वासघात गरी सम्मानित भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई ठगी तथा अपराधीक लाभ  सम्बन्धी कसुरमा  फरार रहेका प्रतिवादी जिल्ला कास्की साविक कास्कीकोट गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपालिका वडा नं.२४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने चक्र गिरीको छोरा वर्ष ४७ को रामजी गिरीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०४ गते अं.१५:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि  जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।  पक्राउ व्यक्ति:  नाम थर: रामजी गिरी  उमेर: ४७ बर्षठेगाना: जिल्ला कास्की साविक कास्कीकोट गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपलिका वडा नं.२४ हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने ।विगो: रु ३,३२,०००।– (तिन लाख बत्तिस हजार) थप खुल्न आएको:Ø  वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०८१।०४।१३ मा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको  ।Ø  सुर्खेत जिल्ला अदालतमा रु ३००००००।– (तिस लाख) बराबरको चेक अनादर सम्बन्धी मुद्दा विचाराधीन रहेको  । जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जना भन्दा वढी पीडितहरुबाट १२,१५,०००।–(बाह्र लाख पन्ध्र हजार) बिगो भएको कसुर उपर अनुसन्धान भैरहेको ।

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:- १.   नाम थर  :- ज्वालाराम मुस्याख्वाउमेर    :-   ३६ वर्ष      वतन   :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १० कमलविनायक ।बिगो रकम  :- रु. २,००,०००।– (दुइ लाख) देश    :-  अष्ट्रेलियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ बागबजार ।पक्राउ मिति :- २०८१।०९।०३ गते ।पीडित संख्या  :- १ जना               २.      नाम थर  :- बुद्धि बहादुर बस्याल उमेर    :-   ३७ वर्ष      वतन   :- जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. १३ नयाँगाउ ।हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०६ ग्राण्डी । बिगो रकम  :- रु. १,९०,०००।– (एक  लाख नब्बे हजार) देश    :- दुबईपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६ सामाखुशी ।पक्राउ मिति :- २०८१।०९।०३ गते ।          पीडित संख्या  :- १ जना

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-०३

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- राज कुमार चौधरी उमेर    :-   ३८ वर्ष      वतन   :- जिल्ला धनुषा गणेशमान चारधाम न.पा. वडा नं. ०४ ।हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी ।बिगो रकम  :- रु. ६,३०,०००।– (छ लाख तीस हजार) देश    :-  पोल्याण्डपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. ०६ काँडाघारी ।पक्राउ मिति :- २०८१।०९।०२ गते ।पीडित संख्या  :- २ जना   २.      नाम थर  :- रुपेश कुमार चौधरी उमेर    :-   ३९ वर्ष      वतन   :- जिल्ला धनुषा मटिहानी  न.पा. वडा नं. ०९ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ गौशाला । बिगो रकम  :- रु. १६,००,०००।– (सोह्र लाख) देश    :- सिंगापुरपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०३ गते । पीडित संख्या  :- १ जना   

“बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०३

सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला कञ्चनपुर साविक श्रीपुर गा.वि.स. वडा नं. ०३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ अनामनगर  बस्ने कबिराम चौधरी को छोरा वर्ष ४० को विशाल कुमार चौधरीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०२ गते अं.१७:० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.शंखमुलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत महाराजगञ्ज काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्ति: नाम: विशाल कुमार चौधरी उमेर: ४० बर्षठेगाना: जिल्ला कञ्चनपुर साविक श्रीपुर गा.वि.स. वडा नं. ०३ हाल: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ अनामनगर बस्ने  थप खुल्न आएको:(क)   सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल  काठमाण्डौबाट ५०,००,०००।-( पचास लाख मात्र) विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको । (ख)   सम्मानित जिल्ला अदालत बाँकेबाट समेत ५०,००,०००।-( पचास लाख मात्र) विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको ।

“नियन्त्रित औषधी सहित मानिसहरु पक्राउ ”
२०८१-०९-०२

उपरोक्त सम्बन्धमा ललितपुर जिल्ला ल.पु.म.न.पा. वडा नं. १७ ग्वार्को स्थित प्रभात माध्यमिक विद्यालयको भवनमा निर कुमार यादवले भाडामा लिई सन्चालन गरेको राधा कृष्णा मेडिकल हलमा चिकित्सकको प्रेस्क्रीप्सन बिना अवैध रुपमा नियन्त्रित औषधी विक्री वितरण गर्दे आएको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८१/०९/०१ गते अ. ०१:३० बजेको समयमा यस कार्यालय मातहत काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेलबाट खटिएको प्रहरीले उक्त मेडिकल पसलबाट निम्न नियन्त्रित औषधी बरामद गरी निम्न मानिसहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको । बरामद भएको  सामानको विवरणः-* PREGALIN-75 ‌= १७१५ ट्याबलेट * DECOLIC= १८४० ट्याबलेट* ANTIKOF= ११४० ट्याबलेट  पक्राउ परेका व्यक्तिहरू :१.      जिल्ला सप्तरी बोदे बसाइन न.पा. वडा नं.०३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी वडा नं. ०४ ईमाडोल बस्ने बर्ष ५१ को उमेश प्रसाद यादव २.     जिल्ला सर्लाही पर्सा गाउँपालिका वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ०९ सिनामंगल बस्ने वर्ष २४ को धिरेन्द्र कुमार यादव ।

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- पुर्ण बहादुर गिरी उमेर    :-   ४९ वर्ष      वतन   :- जिल्ला धनकुटा पाख्रिवास न.पा. वडा नं. ०८ ।हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०९ जोरपाटी ।बिगो रकम  :- रु. २४,००,०००।– (चौबिस लाख) देश    :-  अमेरिकापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०२ गते ।पीडित संख्या  :- ३ जना              २.      नाम थर  :- मिसन गुरुङ उमेर    :-   २० वर्ष      वतन   :- जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी  न.पा. वडा नं. ०६ ।हाल :- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.वडा नं. ०५ सल्लाघारी । बिगो रकम  :- रु. ३,०५,०००।– (तीन लाख पाँच हजार) देश    :- माल्टापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०२ गते ।          पीडित संख्या  :- १ जना