पक्राउ परेका ब्यक्तिहरु
१. जि. सिन्धुली हरिहरपुर गा.पा-४ घर भई हाल जि. काठमाण्डौ बानियाटार
बस्ने बर्ष ५० को हेम कुमार श्रेष्ठ ।
२. जि.मकवानपुर गढी गा.पा-१ घर भई हाल जि. ललितपुर सानुगाँउ बस्ने
नवीन भन्ने बर्ष ३९ को मंगल सिहं लो ।
३. जि. काठमाण्डौ टोखा न.पा-४ घर भई बस्ने बर्ष ३७ को ईक्रम श्रेष्ठ ।
४. जि.काभ्रे बनेपा न.पा-४ घर भई हाल जि. भक्तपुर दुवाकोट बस्ने बर्ष ३१ को
कार्साङ्ग लामा ।
५. जि. खोटाङ हलेसी न.पा-६ घर भई हाल जि.काठमाण्डौ महाराजगंज बस्ने बर्ष
२३ को घनश्याम आले मगर ।
६. जि.काठमाण्डौ का.म.न.पा-८ तिलगंगा घर भई बस्ने बर्ष ५१ को मदन पोडे ।
७. जि. खोटाङ हलेसी न.पा-९ घर भई हाल जि.काठमाण्डौ चावहिल बस्ने बर्ष
२० को जीवन थापा ।
८. जि. तनँहु भानू न.पा-६ घर भई हाल जि.काठमाण्डौ सामाखुसी बस्ने बर्ष २५
को सुदिप थडराई ।
९. जि.काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५३ को अनिल चरण
श्रेष्ठ ।
१०. जि.काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५१ को अनुप कुमार
श्रेष्ठ ।
बरामद भएको सामानको बिवरण
रक्तचन्दनको सुगन्धित तेल ३३ लिटर।