“वैदेशिक रोजगारमा मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-२०
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस लैजाने भन्दै ५ जना
पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा
पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.
१४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- बिमला जि.सी
उमेर :- ३६ वर्ष
वतन :- जिल्ला सुर्खेत
चिङगाड गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला
काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. १४ कलंकी ।
बिगो रकम :- रु. ६,५०,०००।– (छ
लाख पचास हजार)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.
वडा नं. १४ कलंकी ।
पक्राउ मिति :- २०८१।०६।१८ गते ।
पीडित संख्या
:- ५ जना