“बैंकिङ कसुर मुद्दाका प्रतिवादीहरु पक्राउ"
२०८१-०७-०७
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी जिल्ला
नुवाकोट किस्पाङ्ग गा.पा. वडा नं. १ काउले स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला
काठमाण्डौ महानगरपालिका वडा नं. १६ बनस्थली बस्ने हरी कुमार पौडेलको छोरा बर्ष ४३ को हरी चन्द्र पौडेल समेत भएको बैंकिङ कसुर मुद्दामा सम्मानित सर्लाही जिल्ला अदालत, मलङ्गवा सर्लाहीबाट मिति २०८१।०५।२१
गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीहरुलाई यस कार्यालयबाट खटि गएको
प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०७।०६ गते अन्दाजी १३:०० बजे
काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ बनस्थलीमा फेला पारी कानून
बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०७।०७ गते इलाका
प्रहरी कार्यालय,बरहथवा,सर्लाही पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नामः
हरी
चन्द्र पौडेल ।
उमेर : ४३
वर्ष
ठेगानाः जिल्ला
नुवाकोट किस्पाङ्ग गा.पा. वडा नं. १ काउले स्थायी ठेगाना भई,
हाल काठमाण्डौ जिल्ला काठमाण्डौ
महानगरपालिका वडा नं. २२ सुन्धारा बस्ने ।
२.
नाम:
अर्जुन कुमार पौडेल ।
उमेर: ३३ बर्ष
ठेगाना: ऐ.ऐ. स्थायी ठेगाना भई ऐ.ऐ. बस्ने ।