“ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ”
२०८१-०७-२३
- A
- A-
- A+
घटना
विवरण :
भक्त
सिजालीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निलकण्ठ डुम्रे भएको ठगी सम्बन्धी
कसूरमा संलग्न भई निज प्रतिवादी फरार रहेकोमा निजको नाममा सम्मानित काठमाण्डौं
जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी निजको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी
कार्यालय रुपन्देहीको वडा एरियामा लुकिछुपी बसेको भन्ने सूचना प्राप्त भए पश्चात
ईलाका प्रहरी कार्यालय, बुटवलसंग समन्वय गरी निज प्रतिवादी निलकण्ठ डुम्रेलाई
जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. - वडा
नं. ९ मा फेला पारी पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं
कारवाहीको लागि आजै जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ
ब्यक्तिको विवरणः
नामथर
: निलकण्ठ डुम्रे
उमेर
: ४३ बर्ष
ठेगाना
:
जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ६ ।