“ठगी मुद्दाका प्रतिवादी पक्राउ "
२०८१-०७-२८
- A
- A-
- A+
घटना विवरण :
वादी नेपाल सरकार प्रतिवादी जिल्ला खोटाङ साविक छोम्वरा गा.वि.स. वडा नं. ०६ स्थायी ठेगाना भई हाल जिल्ला सप्तरी साविक कप्रा पश्चिम गा.वि.स. वडा नं. २ परिवर्तित नाम सुरुङ्गा नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने बर्ष ४३ की रोमा बस्नेत समेत भएको ठगी मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट मिति २०८१।०४।१३ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०७।२७ गते अन्दाजी १५:३० बजे जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघरमा फेला पारी कानून बमोजिम पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ऐ.मितिमा जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्ति:-
नामः रोमा बस्नेत ।
उमेर : ४३
वर्ष
ठेगानाः जिल्ला खोटाङ साविक
छोम्वरा गा.वि.स. वडा नं. ०६ स्थायी ठेगाना भई हाल जिल्ला सप्तरी साविक कप्रा
पश्चिम गा.वि.स. वडा नं. २ परिवर्तित सुरुङ्गा नगरपालिका वडा नं. १ स्थायी ठेगाना
भई जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने ।