“अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न व्यक्तिहरु पक्राउ”
२०८१-०८-०२
- A
- A-
- A+
योजनावद्ध तवरले का.जि.
का.म.न.पा. वडा नं.१६ बालाजु माछापोखरीबाट मिति २०८१।०६।०४ गते पीडितहरुलाई
ट्याक्सीमा राखी का.जि. बुढानिलकण्ठ न.पा. नारायणस्थान स्थित शैलजा रिसोर्टमा लगी आँखामा
पट्टी बाँधी बन्धक बनाई कुटपिट गर्नुका साथै कुमारी बैक लिमिटेडको
चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाई रकम समेत माग गरेको भन्ने
जाहेरीको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न बुद्धी बहादुर
तामाङ समेत ४ जनालाई मिति २०८१।७।३० गते काठमाण्डौका बिभिन्न स्थानहरुबाट पक्राउ
गरी अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ
पठाईएको ।
पक्राउ व्यक्तिहरुः
१. नामः
बुद्धी बहादुर
तामाङ
उमेरः
३१ वर्ष
ठेगानाः
गोसाईकुण्ड ०१ थुमन, रसुवा
हालः
का.जि. तारकेश्वर
न.पा. वडा नं. ६ लोलाङ
२. नामः नुर्पु सिंगी तामाङ
उमेरः
३८ वर्ष
ठेगानाः
गोसाईकुण्ड ०५
भार्खु, रसुवा
हालः
का.जि. का.म.न.पा.वडा
नं.१६ माछापोखरी
३. नामः
टेम्पा नुर्पु तामाङ
उमेरः
४४ वर्ष
ठेगानाः
गोसाईकुण्ड ०६ धुन्चे,
रसुवा
हालः का.जि.
का.म.न.पा.वडा नं.१६ माछापोखरी
४. नामः गोपाल तामाङ
उमेरः
४८ वर्ष
ठेगानाः
कालिका ०१ राम्चे,
रसुवा
हालः
का.जि. का.म.न.पा.वडा
नं.१६ माछापोखरी