“ सम्पत्तिको हारजित हुने गरी जुवा खेल्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०८-०४
- A
- A-
- A+
जिल्ला
काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.११ लसुनडाडा स्थित सार्वजनिक स्थानमा
सम्पत्ति हारजित हुने गरी बाजी थापी ओखरको माध्यमबाट जुवा खेली रहेको भन्ने सूचनाको
आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०२ गते दिनको अ.१४:०० वजेको
समयमा उक्त कार्यमा संलग्न २१ जनालाई ओखर थान १३ र नगद रु ५,६२,३५०।-( पाँच लाख बैसठ्ठी
हजार तिन सय पचास ) सहित पक्राउ गरी जुवा
खेल्न वा सट्टेबाजी गर्न नहुने कसूर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागी
प्रहरी बृत्त बौद्धमा पठाइएको ।
पक्राउ व्यक्तिहरु:
१.
जिल्ला खोटाङ बाक्सिला
न.पा.२ घर भई हाल का.जि.बु.न.पा.११ बस्ने धन बहादुर अधिकारीको छोरा बर्ष ४० को मनि
राज अधिकारी ।
२.
जिल्ला ओखलढुङा सुनकोशी
गा.पा.३ घर भई हाल का.जि.बु.न.पा. ११ बस्ने तुलसी राम बरालको छोरा बर्ष ७८ को नृप
लाल बराल ।
३.
जिल्ला सिन्धुपाल्चोक
ईन्द्रावती गाउँपालिका वडा नं.५ घर भई हाल का.जि.गोकर्णेश्वर न.पा.बस्ने बिर
ब.तामाङको छोरी बर्ष ५० कि कुमारी तामाङ ।
४.
जिल्ला काभ्रेपलाञ्चोक
नमोबुद्ध गा.पा.४ घर भई हाल बु.न.पा.११ बस्ने कुमार तामाङको छोरी बर्ष २८ कि अनुषा
लामा ।
५.
जिल्ला काठमाण्डौ
बु.न.पा.११ घर भई ऐ.स्थानमा बस्ने महेन्द्र राज गुरुङको छोरा बर्ष ३५ को सन्तोष
गुरुङ ।
६.
जिल्ला काठमाण्डौ
बु.न.पा.११ घर भई बस्ने धन बहादुर तामाङको छोरा बर्ष ३१ को उज्वल तामाङ ।
७.
जिल्ला काभ्रेपलाञ्चोक
खानिखोला गा.पा.४ घर भई हाल जि.काभ्रेपलाञ्चोक बनेपा न.पा.५ बस्ने सुर्य मान
थोकरको छोरा बर्ष ३६ को चेत कुमार थोकर ।
८.
जिल्ला सिन्धुपाल्चोक
हेलम्बु गा.पा.३ घर भई हाल का.जि.बु.न.पा.११ बस्ने बहादुर गिरिको छोरा बर्ष ५० को
ईन्द्र बहादुर गिरी ।
९.
जिल्ला काभ्रेपलाञ्चोक
पनौती न.पा.१२ घर भई हाल का.जि.बु.न.पा.११ बस्ने ठुलबिर बहादुर लामाको छोरा ४० को
शेर्पा लामा ।
१०.
जिल्ला नुवाकोट तादी
गा.पा.४ घर भई हाल का.जि.तारकेश्वर न.पा.बस्ने महेन्द्र बहादुर आचार्यको छोरा बर्ष
२६ को सुवास आचार्य ।
११.
जिल्ला सिन्धुपाल्चोक
ईन्द्रावती गा.पा.६ घर भई हाल का.जि.बु.न.पा.१३ बस्ने हिरा बहादुर तामाङको छोरा
बर्ष ३६ को रमेश तामाङ ।
१२.
जिल्ला काठमाण्डौ
बु.न.पा.११ घर भई बस्ने राजु खड्काको छोरा बर्ष २५ को अनन्त खड्का ।
१३.
जिल्ला काठमाण्डौ घर भई
ऐ.बस्ने केदार थापाको छोरा बर्ष ३७ को नन्दन थापा ।
१४.
जिल्ला काठमाण्डौ
बु.न.पा.४ पासिकोट बस्ने बाल कृष्ण धितालको छोरा बर्ष ६८ को चन्द्र धिताल ।
१५.
जिल्ला काठमाण्डौ
बु.न.पा.४ पासिकोट बस्ने टिका बहादुर थापाको छोरा बर्ष ६५ को भोज बहादुर थापा ।
१६.
जिल्ला ओखलढुङा खिजिदेम्बा
गा.पा.५ घर भई हाल का.जि.गोकर्णेश्वर न.पा.८ बस्ने दिल्ली बहादुर बिश्वकर्माको
छोरा बर्ष ४३ को लाल काजी बि.क ।
१७.
जिल्ला सिन्धुपाल्चोक
मेलम्चि न.पा.४ हाल का.जि.गोकर्णेश्वर न.पा.६ बस्ने सेले तामाङको छोरा बर्ष ४३ को
प्रदिप तामाङ
१८.
जिल्ला दोलखा शैलुङ
गा.पा.८ घर भई हाल का.जि.बु.न.पा.११ बस्ने धन बहादुर लामाको छोरा बर्ष ३५ को रोशन
तामाङ
१९.
जिल्ला प्युठान मल्लरानि
गा.पा.५ घर भई हाल का.जि.बु.न.पा.११ बस्ने खिन्त बहादुर पुनको छोरा बर्ष ३८ को बिर
बहादुर पुन ।
२०.
जिल्ला काठमाण्डौ
बु.न.पा.११ लसुनडाडा बस्ने राजेन्द्र थापाको छोरा बर्ष ३० को रन्जित थापा मगर ।
२१.
जिल्ला काठमाडौ बु.न.पा.११
घर भई कपन बस्ने कोमल लामाको छोरा बर्ष २० को प्रशान्त लामा ।
बरामद सामानहरु:-
नगद रु ५,६२,३५०।-( पाँच लाख बैसठ्ठी हजार तिन सय पचास )
ओखर थानः १३