“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-०८-०६
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ८ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला
नागार्जुन नगरपालिका वडा नं. ६ रामकोट बस्ने लक्ष्मण संगतको छोरा बर्ष ५५ को सुरेन्द्र
संगत भएको बैंकिङ कसुर मुद्दामा सम्मानित
चितवन जिल्ला अदालत, भरतपुर चितवनबाट मिति २०८१।०७।०९ गते पक्राउ अनुमति प्राप्त
भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा
मिति २०८१।०८।०५ गते अन्दाजी १४:०० बजे काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा
नं.१६ लैनचौरमा फेला पारी कानून बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि मिति २०८१।०८।०६ गते जिल्ला प्रहरी कार्यालय, भरतपुर, चितवन पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नामः
सुरेन्द्र
संगत ।
उमेर : ५५
वर्ष
ठेगानाः काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ८ स्थायी ठेगाना भई,
हाल काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका
वडा नं. ६ रामकोट बस्ने ।