“ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादिहरू पक्राउ”
२०८१-०८-१०
- A
- A-
- A+
घटना
विवरणः
सीता कुमारी शाहीको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी रविन्द्र अधिकारी समेत भएको ज्यान मार्ने उद्योग कसुरमा वारदातमा
संलग्न रही भागि फरार रहेका प्रतिवादिहरू याम न्यौपाने र अनिल वुढालाई यस
कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०८।०९ गते का.जि.टोखा न.पा.वडा नं.०९
गोंगबुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान तथा
कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेत पठाईएको ।
पक्राउ प्रतिवादिहरू :
१.
नाम : याम
न्यौपाने
उमेर : २९ बर्ष
ठेगाना : जि.सुर्खेत,
विरेन्द्रनगर न.पा.वडा नं.०२
हाल : का.जि.टोखा न.पा.वडा नं.०९ गोंगबु
२.
नाम : अनिल
वुढा
उमेर : २४ बर्ष
ठेगाना : जि.सुर्खेत,
विरेन्द्रनगर न.पा.वडा नं.०२
हाल : का.जि.टोखा न.पा.वडा नं.०९ गोंगबु