“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०८-१३
- A
- A-
- A+
टिका
गिरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नवराज गिरी भएको बैंकिङ कसुर (बिगो रू.२५,००,०००।– पच्चिस लाख) मुद्दामा फरार रहेका जि.काभ्रेपलान्चोक साबिक बास्डोल गा.पा.वडा नं.०५
हाल परिवर्तित बनेपा न.पा. वडा नं.०५ घर भई हाल का.जि. का.म.न.पा वडा नं.३२
पेप्सीकोला बस्ने वर्ष ६१ को नवराज गिरीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।१२ गते का.जि.का.म.न.पा वडा नं.३२ पेप्सीकोलाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला
प्रहरी परिसर, भद्रकाली पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : नवराज गिरी
उमेर : ६१ वर्ष
ठेगाना : जि.काभ्रेपलान्चोक, बनेपा न.पा.वडा नं.०५
हाल : का.जि. का.म.न.पा वडा नं.३२ पेप्सीकोला