“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-०८-२०
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी जिल्ला बागलुङ गलकोट नगरपालिका
वडा नं. २ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा
बस्ने धन बहादुर थापाको छोरा बर्ष ४० को कमल थापा भएको बैंकिङ कसुर मुद्दामा सम्मानित कास्की जिल्ला अदालत, पोखरा कास्कीबाट मिति २०८१।०८।११
गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी
टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०८।१९ गते अन्दाजी १४:०० बजे काठमाण्डौ जिल्ला
काठमाण्डौ महानगरपालिका वडा नं.४ सुकेधारामा फेला पारी कानून बमोजिम पक्राउ गरी
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ऐ. मिति मा जिल्ला प्रहरी कार्यालय, कास्की
पठाईएको ।
पक्राउ
व्यक्ति:-
नामः कमल थापा ।
उमेर : ४०
वर्ष
ठेगानाः जिल्ला
बागलुङ गलकोट नगरपालिका वडा नं. २ स्थायी ठेगाना भई,
हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा बस्ने ।