“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-०८-२३
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी जिल्ला बाग्लुङ, बाग्लुङ
नगरपालिका वडा नं. १० स्थायी ठेगाना भई हाल काठमाण्डौ
जिल्ला तार्केश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने कृष्ण बहादुर मल्लको छोरा
बर्ष ४३ को लक्ष्य बहादुर मल्ल भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल काठमाण्डौबाट मिति २०८१।०५।१७
गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी
टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०८।२३ गते दिनको अन्दाजी १२:०० बजे काठमाण्डौ जिल्ला तार्केश्वर
नगरपालिका वडा नं. १० मनमैजुमा फेला पारी कानून बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान
तथा कारवाहीको लागि ऐ. मितिमा प्रहरी बृत्त
महाराजगंज, काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्ति:-
नामः लक्ष्य बहादुर मल्ल ।
उमेर : ४३
वर्ष
ठेगानाः जिल्ला
बागलुङ बाग्लुङ नगरपालिका वडा नं. १० स्थायी ठेगाना भई,
हाल काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं. १० मनमैजुमा बस्ने ।