“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०८-२४
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नाम
थर :- उमा तामाङ
उमेर :- २४ वर्ष
वतन :- जिल्ला बर्दिया
बाँसगढी न.पा. वडा नं. १० ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.०५ ।
बिगो रकम :- रु. १,५०,०००।– (एक लाख पचास हजार)
देश :-
दुबई
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पक्राउ मिति :- २०८१।०८।२३ गते ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :- महेश प्रजापती
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला काठमाण्डौं
शंखरापुर न.पा. वडा नं. ०७ ।
हाल :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०३ ।
बिगो रकम :- रु. १,८०,०००।– (एक लाख असी हजार)
देश :- दुबई
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.
वडा नं.०३ ।
पक्राउ मिति :- २०८१।०८।२४ गते ।
पीडित संख्या :- १ जना
३. नाम थर :- शान्ती खड्गी
उमेर :- ३० वर्ष
वतन :- जिल्ला चितवन
भरतपुर म.न.पा. वडा नं. १५ ।
हाल :- जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं.१६ ।
बिगो रकम :- रु. ५,७५,०००।– (पाँच लाख पचहत्तर हजार)
देश :- रोमानिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं.१६ ।
पक्राउ मिति :- २०८१।०८।२४ गते ।
पीडित संख्या :- १ जना