“ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादीहरू पक्राउ”
२०८१-०८-२६
- A
- A-
- A+
मिति २०८१।०७।१६ गते राति अं.१२:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.२६ ठमेल जे.पि.मार्ग स्थित कर्मा क्लब नजिकै निरज बडुवाललाई जि.संखुवासभा, चिचिला गा.पा.वडा नं.०२ दिदिङ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.१७ ज्याठा बस्ने वर्ष २४ को लाक्पा शेर्पा समेतका व्यक्तिहरूले ज्यान मार्ने उद्देश्यले रड, नक लगायत धारिलो हतियार प्रहार गरी घाईते बनाएकोमा मिति २०८१।०७।२६ गते प्रहरी वृत्त, सोह्रखुट्टेमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई फरार रहेका प्रतिवादीहरूलाई यस कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मिति २०८१।०८।२५ गते उपत्यकाका विभिन्न स्थानहरूमा लुकीछिपी बसिरहेको अवस्थामा लाक्पा शेर्पा समेत ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि प्रहरी वृत्त, सोह्रखुट्टे पठाईएको ।
पक्राउ प्रतिवादीहरू :
१. नाम : लाक्पा
शेर्पा उमेर : २४ बर्ष ठेगाना
: जि.संखुवासभा, चिचिला गा.पा.वडा नं.०२ दिदिङ हाल : का.जि.का.म.न.पा.वडा
नं.१७ ज्याठा
२. नाम : रंजित
तामाङ उमेर : २१ बर्ष ठेगाना : जि.नुवाकोट,
तादी गा.पा.वडा नं.०१ उर्लेनी हाल : का.जि.का.म.न.पा.वडा नं.१७
ठँहिटी
३. नाम : कृष्णबीर मगर भन्ने
कृष्पिन थापा उमेर
: २२
बर्ष ठेगाना : जि.तनहुँ,
आबुखैरेनी गा.पा.वडा नं.०१ सत्रसय हाल : का.जि.का.म.न.पा.वडा नं.१३ बाफल
४. नाम : सोनु लामा उमेर : २६ बर्ष ठेगाना : जि.काभ्रेपलाञ्चोक, रोशी गा.पा.वडा
नं.०९ हाल : का.जि.का.म.न.पा.वडा
नं.१६ बालाजु
५. नाम : राधा लामा उमेर : २१ बर्ष ठेगाना : जि.काभ्रेपलाञ्चोक, रोशी गा.पा.वडा
नं.०९ | |