“वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०८-२६
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै लामो समयसम्म झुक्यानमा
राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर
अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं १५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- बिष्णु लोप्चन
उमेर :- ४५ वर्ष
वतन :- जिल्ला
पर्सा ठोरी गा.पा. वडा नं. ०४ ।
हाल :- जिल्ला
काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ ।
बिगो रकम :- रु. १०,००,०००।– (दश लाख)
देश :- जापान
पक्राउ स्थान :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं १५ ।
पक्राउ मिति :- २०८१।०८।२५ गते ।
पीडित संख्या :- १ जना