“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-०७
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं
उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- किशान कुमाल
उमेर :- २८ वर्ष
वतन :- जिल्ला गोरखा
पालुङटार न.पा. वडा नं. ०७ च्याङली ।
हाल :- जिल्ला
काठमाण्डौं टोखा ग्रिनल्याण्ड ।
बिगो रकम :- रु. ३३,५०,०००।– (तेत्तिस लाख पचास हजार)
देश :- इजरायल
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२
टेकु ।
पक्राउ मिति :- २०८१।०९।०५ गते ।
पीडित संख्या :- ४ जना
२.
नाम
थर :- युवक खड्का
उमेर :- ३३ वर्ष
वतन :- जिल्ला खोटाङ दिप्रुङ
चुईचुम्मा गा.पा. वडा नं. ०२ ओख्रे ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. बसुन्धारा ।
बिगो रकम :- रु. २,५०,०००।– (दुई लाख पचास हजार)
देश :- मलेशिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २२
रत्नपार्क ।
पक्राउ मिति :- २०८१।०९।०६ गते ।
पीडित संख्या :- १ जना