प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“स्रोत नखुलेको ९२ लाख नगद सहित तिन जना व्यक्तिहरू पक्राउ”

२०८१-०९-११

  • A
  • A-
  • A+
Share

स्रोत नखुलेको रकम सहित केही व्यक्तिहरू शंकास्पद रूपमा हिडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।००९ गते काठमाण्डौको विभिन्न स्थानहरूबाट रवि धमला समेत ३ जनालाई स्रोत नखुलेको रकम रू.९२,००,०००।- (बयानब्बे लाख) नगद सहित नियन्त्रणमा लिई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको

 

क्राउ व्यक्तिहरूः

१. नाम :  रवि धमला

    उमेर : ३४ बर्ष

    ठेगाना : जि.सिन्धुपाल्चोक, ईन्द्रावती गा.पा.वडा नं.०१

    हाल :  का.जि.गोकर्णेश्वर न.पा.वडा नं.०६ आरूबारी

    पक्राउ स्थान : का.जि.तारकेश्वर न.पा.वडा नं.०४ लोलाङ

 

२. नाम :  जीत बहादुर तामाङ

  उमेर : ३९ बर्ष

  ठेगाना : जि.रसुवा, उत्तरगया गा.पा.वडा नं.०२

  हाल :  का.जि.तारकेश्वर न.पा.वडा नं.०४ लोलाङ

  पक्राउ स्थान : का.जि.तारकेश्वर न.पा.वडा नं.०४ लोलाङ 

 

३. नाम :  सन्तोष वि.क.(खाती)

    उमेर : ३० बर्ष

    ठेगाना : जि.संखुवासभा, पाँचखपन न.पा.वडा नं.०७

    हाल :  का.जि.का.म.न.पा.वडा नं.०७ चावहिल

    पक्राउ स्थान : का.जि.गोकर्णेश्वर न.पा.वडा नं.०५ बाहुनधारा

सम्बन्धित समाचार
“नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०९-१२

पीडितलाई सामाजिक संजाल Facebook मार्फत साथी बनाई आफू डाक्टर हुँ, भनी भेटघाट एवं चिनजान गरी घरमा गई  सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठा भित्र रहेका  सुन तथा चाँदीका गरगहनाहरु (सिक्री, औठी, झुम्का,टप, मंगलसुत्र) लगायत नगद रु. ३,००,०००।– (तिन लाख) समेत चोरी भएको घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा वारदात स्थलको CCTV Footage मा  देखा परेका व्यक्तिको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुर (PRCB) बाट खटिएको प्रहरी टोलीले अनुसन्धान एवं खोजतलास गर्दै जाँदा  जिल्ला  नुवाकोट पञ्चकन्या गा.पा. वडा नं. ०४ आरुखर्क स्थित जितेन्द्र मण्डललाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत सातदोबाटो पठाएको ।पक्राउ परेका व्यक्ति :१. नामः ( डा. आलोक ) भन्ने जितेन्द्र मण्डल   उमेरः ३० बर्ष    ठेगानाः  जिल्ला मोहत्तरी जलेश्वर न.पा. वडा नं. ०२ हरिटोल     हाल:      जिल्ला ललितपुर ल.पु.जि. म.न.पा. वडा नं. १७ ग्वार्को बरामद भएको  सामानको विवरणः-१. Apple कम्पनीको मोबाईल थान -१२. VIVO कम्पनीको मोबाईल थान -१३. Samsung कम्पनीको मोबाईल थान -१                                                            ४. नगद रु ५९,३६० ।- ( उनानसाठ्ठी हजार तिन सय साठ्ठी रुपैँया )

“डिपेन्डेन्ट भिसामा युवतीहरुलाई कोरिया लगाएतका देशमा लैजान्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०९-१२

 सामाजिक सञ्जाल Facebook र Whatsapp का माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी रकम जम्मा गर्न लगाए पश्चात सम्पर्क विहीन भई झुक्याइ ठगी गर्ने व्यक्तिलाई मिति २०८१/०९/११ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.-०३ बाँसबारीबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली,काठमाण्डौं पठाईएको ।        पक्राउ व्यक्ति:-१.   नाम थर    :- साजन मगर भन्ने होम बहादुर मगर उमेर          :-   ३५ वर्ष      वतन          :- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ०६ ।हाल           :- जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०८ ।बिगो रकम  :- रु. २१,००,०००।– (एक्काइस लाख )          पीडित संख्या  :- २ जना  

“वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०९-११

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- चिना कोयी राई उमेर    :-   २८ वर्ष      वतन   :- जिल्ला खोटाङ केपीलासगढी गा.पा. वडा नं.  ०७ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल । बिगो रकम  :- रु. १२,९१,०००।– (बाह्र लाख एकानब्बे हजार) देश    :-  म्यासेडोनियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल ।पक्राउ मिति :- २०८१।०९।०९ गते । पीडित संख्या  :- २ जना   

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०९

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- रमेश खड्का उमेर    :-   ३५ वर्ष      वतन   :- जिल्ला सिन्धुपाल्चोक  बाह्रबिसे न.पा. वडा नं.  ०२ कर्थली ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर । बिगो रकम  :- रु. ४,००,०००।– (चार लाख) देश    :-  सर्वियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९  ।पक्राउ मिति :- २०८१।०९।०९ गते ।पीडित संख्या  :- १ जना               २. नाम थर  :- पुन्यवती  जोशी उमेर    :-   ३६ वर्ष      वतन   :- जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. ०३ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।बिगो रकम  :- रु. २,१७,०००।– (दुई लाख सत्र हजार) देश    :- अमेरिका पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।         पक्राउ मिति :- २०८१।०९।०९ गते ।         पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- याद बहादुर बुर्जा मगर उमेर    :-   ५३ वर्ष      वतन   :- जिल्ला उदयपुर रौतामाई गा.पा. वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०८ ।बिगो रकम  :- रु. ५,७५,०००।– ( पाच लाख पचहत्तर हजार) देश :- क्रोएसियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०८ ।पक्राउ मिति :- २०८१।०९।०८ गते ।पीडित संख्या  :- २ जना                  २.   नाम थर  :- संजय साह बानिया उमेर    :-   ३५ वर्ष      वतन   :- जिल्ला बारा पचरौता न.पा. वडा नं. ०८ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. भिमसेनगोला ।बिगो रकम  :- रु. ४,६०,०००।– (चार लाख साठी हजार) देश    :- साइप्रसपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०८ गते ।          पीडित संख्या  :- १ जना  

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-०७

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- किशान कुमालउमेर    :-   २८ वर्ष      वतन   :- जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ०७ च्याङली ।हाल  :- जिल्ला काठमाण्डौं टोखा ग्रिनल्याण्ड ।बिगो रकम  :- रु. ३३,५०,०००।– (तेत्तिस लाख पचास हजार) देश    :-  इजरायलपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०५ गते ।पीडित संख्या  :- ४ जना   २.      नाम थर  :- युवक खड्काउमेर    :-   ३३ वर्ष      वतन   :- जिल्ला खोटाङ दिप्रुङ चुईचुम्मा गा.पा. वडा नं. ०२  ओख्रे ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. बसुन्धारा ।बिगो रकम  :- रु. २,५०,०००।– (दुई लाख पचास हजार) देश    :- मलेशिया पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २२ रत्नपार्क ।पक्राउ मिति :- २०८१।०९।०६ गते । पीडित संख्या  :- १ जना