“अमेरिका पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरू पक्राउ ”
२०८१-०९-१७
- A
- A-
- A+
घटना विवरणः
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलवको प्रलोभनमा पारी अमेरिका पठाई दिन्छु भनि रू.५९,२५,०००।–(उन्साठी लाख पच्चीस हजार) ठगी गरी फरार रहेका कुल बहादुर थापा समेत २ जनालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।१६ गते का.जि.का.म.न.पा.वडा नं.०९ सिनामंगलबाट पक्राउ गरी ठगी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरू :
१. नाम : कुल बहादुर
थापा
उमेर : ४३ बर्ष
ठेगाना : जि.गोरखा, गण्डकी गा.पा.वडा
नं.०२
हाल : जि.चितवन,
भरतपुर उप-म.न.पा.वडा नं.१०
२. नाम : राजन आले
उमेर : ३१ बर्ष
ठेगाना : जि.गोरखा, गण्डकी न.पा.वडा
नं.०२
हाल
: का.जि.नागार्जुन