“ वैदेशिक रोजगारीका लागि यु.के. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०९-२५
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि यु.के. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौँ
जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ स्थितबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी
परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- रामकृष्ण
दाहाल
उमेर :- २४ वर्ष
वतन :- जिल्ला
दोलखा बैतेश्वर गा.पा. वडा नं.३ ।
हाल :- काठमाण्डौँ
जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ ।
बिगो रकम :-
रु.३१,५०,०००।– (एकतीस लाख पचास हजार)
देश :- यु.के.
पक्राउ मिति :- २०८१।०९।२४ गते ।
पीडित संख्या :- १ जना