"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०९-२६
- A
- A-
- A+
घटना विवरण :
कृष्णराम दुवालको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी बिकाश थापा भएको ठगी सम्वन्धी कसूर मुद्दाका प्रतिवादीको सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट
पक्राउ अनुमति समेत प्राप्त भई फरार रहेका निज बिकाश थापाको खोजतलास गर्दा मिति २०८१।०९।२५ गते दिउँसो अं.१६:३० वजेको समयमा जिल्ला
काठमाण्डौ का.म.न.पा.वडा नं. १२ टेकु स्थितमा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु,
काठमाण्डौ पठाईएको ।
पक्राउ परेको व्यक्तिको
विवरण:-
नामः- बिकाश
थापा
उमेरः- २१ वर्ष
ठेगानाः- जिल्ला
रोल्पा लुङग्री गाउँपालिका वडा नं.२ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा
नं.२६
नयाँबसपार्क ।
|