“ वैदेशिक रोजगारीका लागि पोल्याण्ड देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०९-२६
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि पोल्याण्ड देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई ललितपुर
जिल्ला ललितपुर म.न.पा. वडा नं.२७ सुनाकोठीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- भुमिका
देवान
उमेर :- ४७ वर्ष
वतन :- जिल्ला
मोरङ उर्लावारी न.पा. वडा नं.५ नमुनाटोल ।
हाल :- ललितपुर
जिल्ला ललितपुर म.न.पा. वडा नं.२७, सुनाकोठी ।
बिगो रकम :-
रु.१,००,०००।– (एक लाख)
देश :- पोल्याण्ड
पक्राउ मिति :- २०८१।०९।२५ गते ।
पीडित संख्या :- १ जना