“ वैदेशिक रोजगारीका लागि क्रोएसिया देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०९-२९
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि क्रोएसिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- निम
पासी शेर्पा
उमेर :- २९ वर्ष
वतन :- जिल्ला भोजपुर साल्पासिलिछो गा.पा. वडा नं.०५ ।
हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०२ ।
बिगो रकम :-
रु.१५,००,०००।– (पन्ध्र लाख)
देश :- क्रोएसिया
पक्राउ मिति :- २०८१।०९।२८ गते ।
पीडित संख्या :- २ जना