“ वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-१०-०२
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने
भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. २६ नयाँबसपार्कबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली,
काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
रमेश चौधरी
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला
दाङ तुलसीपुर उ.म.न.पा. वडा नं. ०६ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. १६, बालाजु ।
बिगो रकम :-
रु. १३,३२,५००।– (तेह्र लाख बत्तीस हजार
पाँच सय)
देश :- जापान
पक्राउ मिति :- २०८१।०९।२९ गते ।
पीडित संख्या :- १ जना