“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१०-०४
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं
उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- सरिता
कुमारी यादव
उमेर :-
५४ वर्ष
वतन :-
जिल्ला महोत्तरी सोनाम गा.पा. वडा
नं. २ ।
हाल :-
जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा नं. ५ ।
बिगो रकम :-
रु. ६,३०,०००।– (छ लाख तीस हजार)
देश :-
रोमानिया
पक्राउ स्थान :-
जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा नं. ५ ।
पक्राउ मिति :- २०८१।१०।०४
गते ।
पीडित संख्या :-
१ जना
पठाईएको कार्यालय :- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ
२. नाम
थर :- चन्द्रकला रदाखु राई
उमेर :- ५५ वर्ष
वतन :- जिल्ला सुनसरी धरान उप.म.न.पा. वडा नं.१९
।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६
।
बिगो रकम :- रु. ४२,००,०००।– (बयालीस लाख)
देश :- अमेरीका
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०६ बौद्व ।
पक्राउ मिति :-
२०८१।१०।०३
गते ।
पीडित संख्या :- ७
जना
पठाईएको कार्यालय :- जिल्ला
प्रहरी परिसर काठमाडौँ ।