“ वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१०-०७
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं
उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको
।
पक्राउ
व्यक्तिहरु:-
१.
नाम
थर :- तिलक
बहादुर कार्की
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला
बाग्लुङ ताराखोला गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. २६, सामाखुशी ।
बिगो रकम :-
रु. १,००,०००।– (एक लाख)
देश :- यु.के.
पक्राउ मिति :- २०८१।१०।०६ गते ।
पीडित संख्या :- १ जना
२. नाम
थर :- हरि
बहादुर बिष्ट
उमेर :- ३६ वर्ष
वतन :- जिल्ला
प्युठान नौबहिनी गा.पा. वडा नं. ०६ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४,बल्खु
।
बिगो रकम :-
रु. २,००,०००।– (दुइ लाख)
देश :- अमेरिका
पक्राउ मिति :- २०८१।१०।०७
गते ।
पीडित संख्या :- २ जना
३. नाम
थर :- जमुना
परियार
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला
स्याङ्जा गल्याङ न.पा. वडा नं. ०८ ।
हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०८,बानियाटार ।
बिगो रकम :-
रु. २८,००,०००।– (अट्ठाइस लाख)
देश :- अष्ट्रेलिया
पक्राउ मिति :- २०८१।१०।०७
गते ।
पीडित संख्या :- ३
जना