“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-१०-०८
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- विजय साह
उमेर :-
३६ वर्ष
वतन :-
जिल्ला रौतहट बृन्दावन न.पा. वडा
नं.६ ।
हाल :-
काठमाडौं जिल्ला नागार्जुन न.पा.
वडा नं.०४ ।
बिगो रकम :-
रु. ८०,०००।– (असी हजार)
देश :-
मलेसिया
पक्राउ
स्थान :-
जिल्ला काठमाडौं का.म.न.पा. वडा
नं.२६ ।
पक्राउ
मिति :- २०८१।१०।०७
गते ।
पीडित
संख्या :-
१ जना
२.
नाम
थर :- नेहा अधिकारी
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला धनुषा धनुषाधाम न.पा. वडा नं.४ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा
नं.०५ ।
बिगो रकम :- रु. २४,५०,०००।– (चौबिस लाख पचास हजार)
देश :- यु.के.
पक्राउ स्थान :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१७ ।
पक्राउ मिति :-
२०८१।१०।०७
गते ।
पीडित संख्या :- १
जना
३.
नाम
थर :- विवाह घले
उमेर :- ४७ वर्ष
वतन :- जिल्ला धदिङ नेत्रावती डबजोङ गा.पा. वडा
नं.५
हाल :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा
नं.०२ ।
बिगो रकम :-
रु. ४,००,०००।– (चार लाख)
देश :-
जापान
पक्राउ स्थान
:- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०१ ।
पक्राउ मिति
:- २०८१।१०।०८
गते ।
पीडित संख्या
:- १
जना