“नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ”
२०८१-१०-०८
- A
- A-
- A+
नागरिकता सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति जारी भई फरार रहेका जिल्ला
चितवन, भरतपुर म.न.पा- वडा नं
१४ घर
भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.०९ सिनामंगल बस्ने वर्ष ४९ को शिव बहादुर बिष्टलाई यस कार्यालयबाट
खटिएको प्रहरी टोलीले मिति २०८१।१०।०७ गते अं १७:३० गते जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं १ दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि मिति
२०८१।१०।०८ गते जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको ।
पक्राउ व्यक्तिः
१.
नाम: शिव बहादुर बिष्ट
उमेरः ४९ वर्ष
ठेगाना : चितवन, भरतपुर म.न.पा - १४
हाल : काठमाण्डौ का.म.न.पा. वडा नं.०९, सिनामंगल