“वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१०-११
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- लालिमाया
दर्लामी
उमेर :- ४० वर्ष
वतन :- जिल्ला
काभ्रेपलाञ्चोक महाभारत गा.पा. वडा न.२ ।
हाल :- काठमाडौँ
जिल्ला का.म.न.पा. वडा न.६ ।
बिगो रकम :-
रु. ५,७५,०००।– (पाँच लाख पचहत्तर हजार )
देश :- क्रोएसिया
पक्राउ मिति :- २०८१।१०।११ गते ।
पीडित संख्या :- १ जना