“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-१०-१३
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा रोजगारीको लागि लैजाने
भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- शारदा कार्की
उमेर :- ३९
वर्ष
वतन :- जिल्ला
पर्सा पर्सागढी न.पा. वडा न.३ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ ।
बिगो रकम :- रु. ६,८५,५००।– (छ लाख पचासी हजार पाँच सय)
देश :- क्यानडा
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु
।
पक्राउ मिति :- २०८१।१०।१३ गते ।
पीडित संख्या :- ५
जना
कार्यालय :- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ ।
२.
नाम
थर :- रविन श्रेष्ठ
उमेर :- ३०
वर्ष
वतन :- जिल्ला गुल्मी सत्यवती गा.पा. वडा न.१ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०८ ।
बिगो रकम :- रु.
२०,५०,०००– (बीस लाख पचास हजार)
देश :- जापान
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०८ कालोपुल
।
पक्राउ मिति :- २०८१।१०।११
गते ।
पीडित संख्या :- १ जना
कार्यालय :- वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ ।