“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-१०-१४
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१. नाम थर
:- सुनिल दसौदी उमेर :- २५ वर्ष
वतन :- जिल्ला सल्यान छत्रेश्वरी गा.पा. वडा नं.६ । हाल :- काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१४ । बिगो रकम :- रु. २२,३८,०००।– (बाइस लाख अठतिस हजार) देश :- सर्विया पक्राउ स्थान :- जिल्ला
काठमाडौं का.म.न.पा. वडा नं.१२, टेकु । पक्राउ मिति :-
२०८१।१०।१३ गते । पीडित संख्या:- १ जना कार्यालय :- वैदेशिक
रोजगार विभाग ताहाचल काठमाडौँ । |
२. नाम
थर :-विकाश दवाडी उमेर :- ३१ वर्ष वतन
:- जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल
न.पा. वडा न.५ । हाल :- ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा न.५ । बिगो रकम :- रु. ३,००,०००।– (तीन लाख ) देश :- जापान पक्राउ स्थान
:- ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.०५ । पक्राउ मिति
:- २०८१।१०।१४ गते । पीडित संख्या :- २ जना कार्यालय :-वैदेशिक रोजगार विभाग ताहाचल
काठमाडौँ । |
३. नाम थर :-सुरेन्द्र वि.क. उमेर :-३७ वर्ष वतन :-जिल्ला गोरखा शहिदलखन गा.पा.
वडा नं.७ । हाल :-जिल्ला काठमाडौँ का.म.न.पा.
वडा न.१६ । बिगो रकम :-रु.९७,५४,०००।–(सन्तान्नब्बे लाख चवन्न हजार) देश :-अमेरिका पक्राउ स्थान :-काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं.१४ । पक्राउ मिति :- २०८१।१०।१३ गते । पीडित संख्या :-
१ जना कार्यालय :-जिल्ला प्रहरी परिसर काठमाडौँ । |
४.नाम थर :-विशाखा पौडेल उमेर :-२४ वर्ष वतन :- काठमाडौँ जिल्ला
गोकर्णेश्वर न.पा. वडा नं.८ । हाल :- काठमाडौँ जिल्ला
गोकर्णेश्वर न.पा. वडा नं.८ । बिगो रकम :-रु. १,६०,०००।– (एक लाख साठी हजार) देश :-कुबेत पक्राउ स्थान :-काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं.१२ । पक्राउ मिति :- २०८१।१०।१३ गते । पीडित संख्या :- १ जना
कार्यालय :- वैदेशिक रोजगार विभाग ताहाचल
काठमाडौँ । |