“वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१०-१५
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- नितेश
पोखरेल
उमेर :- ४२
वर्ष
वतन :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.
वडा न.३ ।
बिगो रकम :- रु.
१२,००,०००।– (बाह्र लाख)
देश :-
क्यानडा
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा न.३ ।
पक्राउ मिति :-
२०८१।१०।१५ गते ।
पीडित संख्या :- ४ जना