“ बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ’’
२०८१-१०-१८
- A
- A-
- A+
सम्मानित
श्री जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार
रहेका प्रतिवादी जिल्ला बाँके वैजनाथ गा.पा.वडा नं.३ गाभर घर भई हाल
का.जि.का.म.न.पा.वडा नं.२९ अनामनगर बस्ने बर्ष २७ कि सुष्मिता परियारलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/१०/१४ गते अं.१७:०० बजेको समयमा
का.जि.का.म.न.पा.वडा नं.२९ अनामनगरबाट पक्राउ गरी आवश्यक कारवाहीको
लागि मिति २०८१/१०/१५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाईएको ।
अनुसन्धानबाट खुल्न आएको:
v निज प्रतिवादी रु २५,००,०००।- (पच्चिस लाख) बिगो भएको बैकिंङ कसुर मुद्दामा
फरार रहेको ।
पक्राउ व्यक्ति:
नाम: सुष्मिता परियार
ठेगाना: जिल्ला बाँके वैजनाथ
गा.पा.वडा नं.३ गाभर
हाल: का.जि.का.म.न.पा.वडा नं.२९ अनामनगर