“वैदेशिक रोजगारीका लागि यू.के. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१०-२०
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी यू.के. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा
राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर
अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- मदन
भण्डारी
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा न.०२ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ सामाखुशी रानीबारी ।
बिगो रकम :- रु.
३७,५०,०००।– (सैंतिस लाख पचास हजार)
देश :- यू.के.
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म. न.पा. वडा न. १२ टेकु ।
पक्राउ मिति :-
२०८१।१०।२० गते ।
पीडित संख्या :- १ जना