“ठगी सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-१०-२३
- A
- A-
- A+
सम्मानित
श्री काठमाण्डौ जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी
जारी भई फरार रहेका प्रतिवादी जिल्ला रुकुम पश्चिम (पश्चिम भाग) बाँफीकोट
गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं. ४ इमाडोल
बस्ने बर्ष ३३ की सुभद्रा दाहाल गुरुङलाई यस कार्यालयबाट खटि गएको
प्रहरी टोलीले मिति २०८१।१०।२३ गते
अं.०९:३० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी
न.पा.वडा नं.४ इमाडोल बाट पक्राउ गरी आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: सुभद्रा दाहाल गुरुङ
ठेगाना: जिल्ला रुकुम पश्चिम (पश्चिम भाग) बाँफीकोट
गाउँपालिका वडा नं. १
हाल: जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं. ४ इमाडोल