“सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने व्यक्तिहरू पक्राउ”
२०८१-१०-२४
- A
- A-
- A+
विभिन्न मितिमा तरवार/ खुकुरी जस्तो धारीलो हातहतियार प्रयोग गरी १०/१५ जनाको समूहमा टिकटक लगायतको सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारण जनमानसमा डर/त्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न रोमन आले समेत ७ जनालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२३ गते काठमाण्डौको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।
१. नाम : रोमन
आले
उमेर : २९ बर्ष
ठेगाना :
जि.धाडिङ,
गल्छी गा.पा.वडा नं.०१
हाल : का.जि.का.म.न.पा.वडा नं.२६ पवित्रनगर
२. नाम : मनोहर
थापा मगर
उमेर : ३६ बर्ष
ठेगाना
: जि.तनहुँ, भानु न.पा.वडा नं.०७
हाल : का.जि.का.म.न.पा.वडा नं.२६ पवित्रनगर
३. नाम : सुमन पराजुली
उमेर
: २७ बर्ष
ठेगाना : जि.गोरखा, आरूघाट गा.पा.वडा नं.०७
हाल : का.जि.का.म.न.पा.वडा नं.२६ पवित्रनगर
४. नाम : रोशन तामाङ
उमेर :
२६ बर्ष
ठेगाना
: जि.काभ्रे,
रोशी पा.वडा नं.०७
हाल : जि.भक्तपुर, सुर्यविनायक
५. नाम : गुण बहादुर
गुरूङ
उमेर : ३९ बर्ष
ठेगाना
: जि.तनहुँ, भानु
न.पा.वडा नं.११
हाल : का.जि.का.म.न.पा.वडा नं.२६ पवित्रनगर
६. नाम : पदम बहादुर मगर
उमेर :
२९ बर्ष
ठेगाना
: जि.गोरखा,
आरूघाट गा.पा.वडा नं.०६
हाल : का.जि.का.म.न.पा.वडा नं.२६ पवित्रनगर
७. नाम : गोपाल मोक्तान
उमेर :
३९ बर्ष
ठेगाना
: जि.दोलखा,
बैतेश्वर गा.पा.वडा नं.०३
हाल :
का.जि.का.म.न.पा.वडा
नं.०७ सुकेधारा