“ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-१०-२४
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी जिल्ला मकवानपुर थाहा न.पा. वडा
नं. ८ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २ सानेपा बस्ने
राम कृष्ण घलानको छोरा बर्ष ३५ को चित्र बहादुर घलान भएको ठगी सम्बन्धी कसुर मुद्दामा
सम्मानित मकवानपुर जिल्ला अदालतबाट
मिति २०८१।०८।१३ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट
खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।१०।२३ गते अन्दाजी १३:००
बजे ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.२ सानेपामा फेला पारी कानून
बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ऐ. मितिमा जिल्ला प्रहरी
कार्यालय, मकवानपुर पठाईएको ।
पक्राउ
व्यक्ति:-
नामः चित्र बहादुर घलान ।
उमेर : ३५ वर्ष
ठेगानाः जिल्ला मकवानपुर
थाहा न.पा. ८ स्थायी
ठेगाना भई, हाल ललितपुर जिल्ला ललितपुर म.न.पा. २
सानेपा बस्ने ।
अनुसन्धानको
क्रममा खुल्न आएका तथ्यहरु:
Ø जिल्ला प्रहरी परिसर
काठमाण्डौमा दर्ता भएको बैंकिङ कसुर( २ वटा) मुद्दामा फरार,
Ø जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको बैंकिङ कसुर( १
वटा) मुद्दामा फरार,
Ø प्रहरी बृत्त नयाँ बानेश्वर,काठमाण्डौमा दर्ता भएको बैंकिङ
कसुर( २ वटा) मुद्दामा फरार,
Ø
प्रहरी
बृत्त जनसेवा,काठमाण्डौमा दर्ता भएको बैंकिङ कसुर( २ वटा) मुद्दामा फरार,