“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ "
२०८१-१०-२८
- A
- A-
- A+
वादी नेपाल सरकार
प्रतिवादी जिल्ला
काठमाण्डौ, का.म.पा. वडा नं. ६ स्थायी ठेगाना भई हाल जिल्ला
काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा
नं. ०९ सनसिटी बस्ने बर्ष ५० की लक्ष्मी कार्की भन्ने लक्ष्मी बस्नेत भएको बैंकिङ
कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट
मिति २०८०।०५।११ गते पक्राउ अनुमति प्राप्त निज प्रतिवादीलाई यस कार्यालयबाट खटि
गएको प्रहरी टोलीले खोजतलास गर्दा मिति २०८१।१०।२८ गते विहान अन्दाजी ०९:०० बजे जिल्ला
काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ सनसिटीमा फेला पारी कानून बमोजिम पक्राउ
गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ऐ. मितिमा प्रहरी बृत्त गौशाला,काठमाण्डौ
पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नामः
लक्ष्मी
कार्की भन्ने लक्ष्मी बस्नेत ।
उमेर : ५० वर्ष
ठेगानाः जिल्ला काठमाण्डौ, का.म.पा. वडा नं. ६ स्थायी ठेगाना भई,
हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ सनसिटीमा बस्ने ।