वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस लैजाने
भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.
१६ बनस्थलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- रोश्मी
सोती
उमेर :- ३०
वर्ष
वतन :- जिल्ला नवलपरासी सुस्ता पुर्वी हुप्सेकोट
गा.पा. वडा न.०४ झ्यालबास ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६ बनस्थली ।
बिगो रकम :- रु.
६,४०,०००।– (छ लाख चालिस हजार)
देश :-
ग्रीस
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. १६ बनस्थली ।
पक्राउ मिति :-
२०८१।१०।३० गते ।
पीडित
संख्या :- १ जना