“ वैदेशिक रोजगारीको लागि यु.के. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-११-०२
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि यु.के. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाडौँ पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- दिनेश
अधिकारी
उमेर :- ५३ वर्ष
वतन :- जिल्ला
धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा न.३ ।
हाल :- काठमाडौँ
जिल्ला तार्केश्वर न.पा. वडा न.०५ ।
बिगो रकम :-
रु. ३२,५७, ०००।- (बत्तिस लाख सन्ताउन्न हजार
)
देश :- यु.के.
पक्राउ मिति :- २०८१।११।०१ गते ।
पीडित संख्या :- १ जना