“ वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-११-०५
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२, टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- शर्मिला
बिष्ट
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला
उदयपुर वेलका न.पा. वडा नं.०४ ।
हाल :- काठमाण्डौं
जिल्ला गोकर्णेश्वर न.पा. वडा न.०८ ।
बिगो रकम :-
रु. ४,५०, ०००।- (चार लाख पचास हजार )
देश :- अमेरिका
पक्राउ मिति :- २०८१।११।०५ गते ।
पीडित संख्या :- १ जना