“संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित ४ जना व्यक्तिहरु पक्राउ”
२०८१-११-११
- A
- A-
- A+
संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।१० गते बेलुकी अ.१८:०० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ०५ चामुण्डाचोकबाट सालकको खपटा (आखेटोपहार) (तौल ८ के.जी. ५०० ग्राम) लुकाई छिपाई राखेको अवस्थामा कुवेर बहादुर स्याङतान सहित ४ जनालाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद खपटा (आखेटोपहार) सहित डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरुः-
१. नाम : कुवेर बहादुर स्याङतान
उमेर : ४८ वर्ष
ठेगाना : जिल्ला
सर्लाही, बरहथवा न.पा.वडा नं.०९
हाल
: का.जि.गोकर्णश्वर
न.पा.०५ जोरपाटी
२. नाम : राजु बिश्वकर्मा
उमेर : २८ वर्ष
ठेगाना : जिल्ला
ओखलढुंगा, मोलुङ गा. पा. वडा नं ०६
हाल
: का.जि. कागेश्वरी न.पा. वडा नं. ०५ थली
३. नाम : सन्त बहादुर गुरुङ
उमेर : ४० वर्ष
ठेगाना : जिल्ला
नुवाकोट, बेलकोटगढी न.पा.वडा नं.०५
हाल
: जि. ल.पु. महालक्ष्मी
न.पा. वडा नं.०७
४. नाम : मदन राई
उमेर : ४२ वर्ष
ठेगाना : जि.
सुनसरी धरान उप म.न.पा.वडा
नं.१५
हाल : का.जि. का.म.न.पा. वडा नं.२६ नयाँबसपार्क
बरामद सामानः-
१.
संरक्षित
वन्यजन्तु सालकको खपटा (आखेटोपहार) तौल – ८ के.जी. ५०० ग्राम)