“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-११-१३
- A
- A-
- A+
मेनुका घलेको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी ध्रुव कुमार विश्वकर्मा भएको चेक अनादर मुद्दामा फरार रहेका जिल्ला
रसुवा उत्तरगया गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला
काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ५ गोलढुङ्गा बस्ने वर्ष ३७ को ध्रुव कुमार
विश्वकर्मालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।१२ गते
का.जि.का.म.न.पा.वडा नं.
१३ कुलेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, पठाईएको ।
थप खुल्न
आएकोः- जमुना शाहीको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी ध्रुव कुमार विश्वकर्मा भएको बैकिङ कसूर मुद्दामा
१ (एक) दिन
कैद, विगो
रू. ३,००,०००।– (तीन
लाख) जरिवाना गर्ने
भनि सम्मानित उच्च अदालत पाटन ललितपुरबाट फैसला भएको
।
पक्राउ प्रतिवादी :
नाम : ध्रुव
कुमार विश्वकर्मा
उमेर : ३७ वर्ष
ठेगाना : जि. रसुवा
उत्तरगया गा.पा. वडा नं. ४
हाल : का.जि. तारकेश्वर
न.पा. वडा
नं. ५ गोलढुङ्गा
विगो रकमः- रू. १०,००,०००।– (दश लाख)