“अपराधिक लाभ सम्बन्धी कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ”
२०८१-११-१३
- A
- A-
- A+
तिलक मोतीको
जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोष
आचार्य समेत भएको अपराधिक बिश्वासघात/अपराधिक लाभ सम्बन्धी कसूरमा वारदात पश्चात भागी फरार रहेका
जिल्ला झापा, गौरादह न.पा.वडा नं.०५ घर भई हाल जिल्ला
भक्तपुर सूर्यविनायक न.पा.०२ गठ्ठाघर वस्ने वर्ष ४१ को सन्तोष आचार्यलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति
२०८१।११।१२ गते का.जि.का.म.न.पा. वडा नं.२४ भोटेवहालबाट पक्राउ गरी आपराधिक लाभ सम्बन्धी कसूरमा थप अनुसन्धान
तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, कैलाली पठाईएको ।
पक्राउ व्यक्तिः
नाम:
सन्तोष आचार्य
ठेगाना : जि. झापा, गौरादह
न.पा.वडा नं.०५
हाल : जि. भक्तपुर सूर्यविनायक न.पा.०२ गठ्ठाघर