“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ’’
२०८१-११-१५
- A
- A-
- A+
सम्मानित श्री काठमाण्डौ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी
जारी भई फरार रहेकी प्रतिवादी जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ नयाँबजार सोह्रखुट्टे बस्ने बर्ष ३४ की शान्ती श्रेष्ठलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति
२०८१।११।१५ गते अं. १४:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.५ टंगालबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: शान्ती
श्रेष्ठ
ठेगाना: जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गा.पा.वडा नं ०३
हाल: जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ नयाँबजार सोह्रखुट्टे